बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने

बागलुङ – देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरी ठुल्ठुला ढुंगाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङहरु । आगोले पोलेको जस्तो धुँवाले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भैरहेको छ । पूर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रबिधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खनन्का लागि अध्ययनको … Continue reading बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने